आशिका तमाङ र उन को समुहले बिगत १८औ हप्ता देखी सरसफाइ गर्दै आएका छ्न !

नायिका तथा निर्मात्री आशिका तामाङ्ले र् उनको समुहले आज भोली सामाजिक सन्जालमा आफ्नो र् आफ्नो समुहको सरसफाइ तथा जनचेतनामुलक कार्यक्रमले तहल्का पिटेका छन । नायिका आशिका तामाङ्ले अहिले आफ्नो सरसफाइ अभियानलाई सस्थागत पनि गरेकी छिइन, GREEN AND CLEAN, ASHIKA FOUNDATION नाम दिएर अहिले आफ्नो अभियान सन्चालन गर्दै आएको पाईन्छ

आशिका तमाङ भन्छिन सफा राख्नु पर्छ आफ्नो घर आगन टोल लगाएत अाफ्नो ओरपर भन्दा मलाई पागल समेत भने कोही कोही त झगडा गर्न आउने समेत भेटिए, मैले जर्मन स्वित्जेर्ल्यान्ड धेरै देश घुमेको छु तर मलाई आफ्नो देश नै प्यारो लाग्छ कर्मले जता पुराए पनि मेरो जन्म थलो नेपाल हो मलाई मेरो देश को नै माया लाग्छ, मेरो देशमा भएको फोहोरलाई सफा गरै र् देश लाई हरा भरा स्वछ बाताबर्णमा बाँच्न्न पाउ भन्ने मेरो र् हाम्रो फाउण्डेसन् को ल्क्ष्य हो जर्मन स्वित्जेर्ल्यान्ड देश यती सफा छ् हाम्रो देश किन सफा हुन सकेन त् ? फोहोर को ब्यबस्था किन हुन सकेन त् ? भने बारे तिर मैले र् हाम्रो समुहले अनुसन्धान गर्न तिर लागेउ उप्त नतिज अनुसार हाम्रो फाउण्डेसन्ले हाल सम्म

गुट्खाको खोल देशकै समस्या

सरकारले फोहोलाई Recycle गर्ने ब्यबस्था नगरको

हाम्रो देशमा हाल सम्म पनि फोहोरलाई पुन प्र्योगमा लेर आउने प्रबिदी छ्इन जस्को नतिजा हाम्रो उर्बर माटो र् हामी ले स्वस प्रस्वासमा परेको छ् अर्थात वाताबरण मा परेको छ् ! समयमा पानी नपर्ने मौशम परिवारत्न समयमा नहुने आदी

जनता बुझेर पनि अबुझ बनेको

हामी जनतालाई फोहोर जता भाबी फाल्नु हुँदैन भनेर धेरैलाई लाई थाहा छ् तर हामी बाटो मा हिडदा जताभाबी फोहोर फाल्ने बानीले गर्दा हाम्रो राजामार्ग कुरुप भाएको पाईन्छ फोहोर फाल्नु हुँदैन भन्दा पनि मलाई र् हाम्रो समुहलाई गाली गलोच र् झग्डा समेत गर्न आए

फोहोर ब्यबस्था मा देखिए को गुण्डा गर्दी

सरकारले निजी क्षत्रलाई फोहोर उठाउन ब्यब्स्था जिम्मा दिएको छ् जसको कार्ण समय मा फोहोर उठाउनढिला सुस्थी गर्ने र् मन लाग्दी जनता सङ्ग च्र्को महशुल उठाउने गरेको पाईन्छ,सरकार सङ्ग र् जनता सङ्ग दुबै सङ्ग पैसा उठाएर समएमा फोहोर उठाउन नाउद फोहोरले काठमाडौं को गल्ली गल्लीमा फोहोर को थुप्रो देख्न सकिन्छ यस्तो ढिला सुस्ठी काम गर्नेलाई सरकारले नकुनै कानुनी कारबाही नै गर्छ न् केही |

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *